Pura Samachar

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

प्रकाशित: July 19, 2021

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

साउन ४, २०७८  काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा छलफल हुने बताईएको छ।

प्रतिक्रिया