Pura Samachar

बकर इद पर्व मनाउँदै

प्रकाशित: July 21, 2021

बकर इद पर्व मनाउँदै

काठमाडाैं।मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज हर्षोल्लासपूर्वक मनाइँदैछन्।इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ।इस्लामिक पात्रोअनुसार १२ औं महिनाअर्थात् दिल हिज्जाको १० औं दिन यो पर्व पर्छ।यस दिन मुस्लिम धर्मावलम्बीले मस्जिद वा इदगाहमा सामूहिक नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी(बलि)दिने गर्दछन्।

प्रतिक्रिया