Pura Samachar

खोप लगाउनेको संख्या ४४ लाखभन्दा धेरै

प्रकाशित: July 21, 2021

खोप लगाउनेको संख्या ४४ लाखभन्दा धेरै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४४ लाख ७६ हजार ४०६ पुगेको छ। खोप लगाउनेमध्ये पहिलो मात्रा लगाउनेको संख्या ३२ लाख ५१ हजार ९३१ छ भने दोस्रो डोज खोप लगाउनेको संख्या १२ लाख २४ जहार ४७८ रहेको छ।

प्रतिक्रिया