Pura Samachar

कम्युनिष्ट शीर्ष नेताले एउटै मञ्चबाट भाषण गर्ने

प्रकाशित: July 23, 2021

कम्युनिष्ट शीर्ष नेताले एउटै मञ्चबाट भाषण गर्ने

साउन ८, २०७८  काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीबाहेक अन्य सबै शीर्ष नेताहरुले आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन्। पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गर्ने कार्यक्रममा सबै नेताले भाषण गर्ने भएका हुन्। माधव नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरणलगायतका नेताहरुले कम्युनिष्ट आन्दोलन र आगामी बाटोका विषयमा विचार राख्ने स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले बताए।

प्रतिक्रिया