Pura Samachar

पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित भएकी छु

प्रकाशित: July 23, 2021

पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित भएकी छु

काठमाडौं। पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित महशुस भएको बताएकी छन्। उद्घाटन समारोह सुरु हुनुअघि गौरिका भन्छिन्, ‘‘मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै सम्मानित महसुस गरेको छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद। टोकियो ओलम्पिक आशा, एकता एवं संकल्पको प्रतीक हो। यसमा प्रतिस्पर्धा गर्न मैले कडा मिहिनेत गरेर प्रशिक्षण गरेको छु।’’

प्रतिक्रिया