Pura Samachar

चौबिस घण्टामा थपिए ५ लाख १० हजारभन्दा बढी संक्रमित

प्रकाशित: July 24, 2021

चौबिस घण्टामा थपिए ५ लाख १० हजारभन्दा बढी संक्रमित

साउन ९, २०७८   काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा ५ लाख १० हजार ६४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै विश्वम कोरोना संक्रमितको कुल संख्या१९ करोड ३८ लाख ८८हजार १२९ पुगेको छ। वल्डोमिटर्सका अनुसार बितेको चौबिस घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा ६४हजार ४५९ जना थपिएका छन्। सोही अवधिमा इन्डोनेसियामा४९ हजार ७१, भारतमा ३९ हजार ४४१ र बेलायतमा ३६हजार ३८९ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया