Pura Samachar

नेपाल सद्भावना पार्टी पुनः दर्ता

प्रकाशित: July 25, 2021

नेपाल सद्भावना पार्टी पुनः दर्ता

काठमाडौं। नेपाल सद्भावना पार्टी पुनः दर्ता भएको छ।हराएको पार्टीलाई पुनः ब्युँताइएको सहमहासचिव राजेश चौधरीले बताए। २०४७ मा दर्ता भएको पार्टी तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएपछि राजनीतिबाट हराएको थियो।पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो।रामकुमार महतो, सिताराम रौनियार,भरत साह लगायतका व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।

प्रतिक्रिया