
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ५० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ४। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख ३४ हजार ७९९ जनामा कोरोना पुष्टि भएको छ।आज थप १८ जनाको मृत्यु। २ हजार २३७ जनामा कोरोना संक्रमित
प्रतिक्रिया