Pura Samachar

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधन

प्रकाशित: July 26, 2021

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधन

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधन भएको छ। पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षीय उनको आज बिहान निधन भएको हो। “स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्।

प्रतिक्रिया