Pura Samachar

आज थपिए कोरोनाका ३४ सय २१ नयाँ संक्रमित

प्रकाशित: July 26, 2021

आज थपिए कोरोनाका ३४ सय २१ नयाँ संक्रमित

साउन ११, २०७८ काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३४ सय २१ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआरमार्फत १२ हजार २४० जना र एन्टीजेनमार्फत पाँच हजार ३२ जना गरी कुल १७ हजार २७२ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन्। सोसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको मन्त्रालयले जनाएको छ।२५ जना संक्रमितको मृत्यु। आज १६ सय ८६ जना संक्रमणमुक्त

प्रतिक्रिया