Pura Samachar

कोरोना भाइरस संक्रमितको संख्या साढे १९ करोड नाघ्यो

प्रकाशित: July 28, 2021

कोरोना भाइरस संक्रमितको संख्या साढे १९ करोड नाघ्यो

काठमाडौं।विश्वमा कोरोना संक्रमितको संख्या साढे १९ करोड नाघेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा १९ करोड ५९ लाख३१ हजार ४४८ जनामा कोरोना पुष्टि भइसकेको छ।संक्रमण भएकामध्ये ४१ लाख ९२ हजार २०१ जनाको मृत्यु भइसकेको छ।हालसम्म १७ करोड ७६ लाख २८ हजार ५७ जना संक्रमित निको भइसकेका छन्।विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा ३ करोड ५३ लाख ५० हजार ६९३ जना रहेका छन्।

प्रतिक्रिया