Pura Samachar

नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल

प्रकाशित: July 28, 2021

नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल

साउन १३, २०७८

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।

समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया