
साउन १३, २०७८
काठमाडौं। सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनः पदमुक्त भएका छन्। यसअघि पुनर्वहालीका लागि दिइएको अन्तरिम आदेश खारेज गरेसँगै उनको पद गएको हो। प्रधान न्यायाधीश चोलेन्द्रशशेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले साउन ८ गते दिएको अन्तरिम आदेश खारेज गरेको हो।
प्रतिक्रिया