Pura Samachar

खुल्यो अर्को आईपीओ

प्रकाशित: July 29, 2021

खुल्यो अर्को आईपीओ

काठमाडौं।मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओका लागि आवेदन खुला भएको छ।कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया