Pura Samachar

थप ३ हजार ३६५ जना कोरोना संक्रमित

प्रकाशित: July 29, 2021

थप ३ हजार ३६५ जना कोरोना संक्रमित

बिहीबार थप ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६८७ गर्दा १०३० मा संक्रमण देखिएको छ।

कुल १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप १४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रतिक्रिया