Pura Samachar

पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

प्रकाशित: August 1, 2021

पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया