Pura Samachar

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

प्रकाशित: August 2, 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

साउन १८, २०७८

काठमाडौ। आज बस्ने तय भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। दिउँसो ३ बजेका लागि पार्टीको मुख्यालय पेरिसडाँडामा डाकिएको बैठक स्थगित भएको हो।नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए। अध्यक्ष र स्थायी कमिटीका नेताहरुको व्यस्तताका कारण स्थगित ढकालले बताए। माओवादीले आजको बैठकबाट सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउने तयारी गरेको थियो।

प्रतिक्रिया