
हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएससी) लाई कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को संक्रमण बढीरहेकाले ४ लाख विद्यार्थीको जीवन रक्षालाई दृष्टिगत गर्दै हाललाई परीक्षा स्थगित गर्न सिफरिस गरिएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
प्रतिक्रिया