Pura Samachar

प्रचण्ड र चिनियाँ राजदूत बीच भेटवार्ता

प्रकाशित: August 8, 2021

प्रचण्ड र चिनियाँ राजदूत बीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

राजदूत यान्छी आइतबार प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेकी थिइन्।

प्रचण्डसँग राजदूत यान्छीको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।यसअघि पनि नेपालको राजनीतिप्रति चिनियाँ राजदूतको सक्रियता देखिने गरेको थियो।

प्रतिक्रिया