Pura Samachar

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित: August 10, 2021

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै यसतो जनाएका हुन्।

प्रतिक्रिया