Pura Samachar

थपिए साढे ४ लाखभन्दा बढी कोरोना संक्रमित

प्रकाशित: August 16, 2021

थपिए साढे ४ लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वमा थप ४ लाख ६७ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड ७९ लाख ४५ हजार ९७२ जना पुगेको छ।वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित इरानमा ३६ हजार ७३६ जना थपिएका छन्।सोही अवधिमा भारतमा ३३ हजार २२१, अमेरिकामा ३० हजार ८८३ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया