Pura Samachar

अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली स्वदेश आइपुगे

प्रकाशित: August 17, 2021

अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली स्वदेश आइपुगे

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्।उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो। दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया