Pura Samachar

१७ हजार ६५४ मा कोरोना परीक्षण २६ जनाले ज्यान गुमाए

प्रकाशित: August 20, 2021

१७ हजार ६५४ मा कोरोना परीक्षण २६ जनाले ज्यान गुमाए

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ५३० जनाको पिसिआर र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ।

प्रतिक्रिया