प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक संजाल मार्फत प्रचण्डको स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन्। प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो आएपनि कोरोना परिक्षण भने नेगेटिभ आएको दाहालको भनाई छ।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यमा समस्या देखिएको छ। उनको निजी सचिवालयका अनुसार प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो पनि आएको छ।

प्रतिक्रिया