
काठमाडौ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रकमा पुष्पराज जोशी नियुक्त हुनुभएको छ ।
यसअघि चार वर्षे कार्यकाल पूरा गरेका जोशीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो।
उहाँको पहिलो कार्यकाल मंगलबार सकिएको थियो। त्रिभुवन विश्वविद्यालयले उहाँलाई बुधबारदेखि दोस्रो चार वर्षे कार्यकालका लागि नियुक्ति दिएको हो।
प्रतिक्रिया