Pura Samachar

संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन

प्रकाशित: August 26, 2021

संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन

नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

प्रतिक्रिया