Pura Samachar

अधिवेशनका लागि काँग्रेसले खटायो ५३ जिल्लामा निर्वाचन अधिकृत (सूचीसहित)

प्रकाशित: August 31, 2021

अधिवेशनका लागि काँग्रेसले खटायो ५३ जिल्लामा निर्वाचन अधिकृत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृतहरूलाई खटाएको छ ।

भदौ १८ गते हुन लागेको वडा तहको अधिवेशनका लागि कांग्रेसले सोमबार साँझसम्म ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया