Pura Samachar

देउवाद्वारा संयोजक यादवको राजीनामा अस्वीकृत

प्रकाशित: September 11, 2021

देउवाद्वारा संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया