
काठमाडौं । आइसिसी वर्ल्ड कप लिग—२ अन्तर्गत ओमानसँगको खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।
ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ९६ रनमा चुनौति ओमान सामू पेश गरेको थियो ।
उक्त लक्ष्य ओमानले मात्र ३१.१ ओभरमा ५ विकेटको क्षतिमा भेटाएपछि नेपाल पराजित भएको हो ।
प्रतिक्रिया