
काठमाडाैं । नेपालमा काेराेना संक्रमण घट्दै गइरहेकाे छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले साेमवार दिएकाे जानकारी अनुसार काेराेना संक्रमण घटेकाे देखाइएकाे हाे ।
पछिल्लाे २४ घण्टामा थप १ हजार ९५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार याे अवधिमा १३ हजार ८१७ जनाको कोरोना परीक्षण गरिएकाे थियाे ।
पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, विगत २४ घण्टामा थप २ हाजर ९५७ संक्रमित निकाे भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
याे अवधिमा थप ८ जना संक्रमितले ज्यान गुमाएकाे मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा जनाइएकाे छ ।
प्रतिक्रिया