
डा. हरिमोहन पोखरेल
कोहिमा/ सरकारको गृह विभागबाट जारी एउटा विज्ञप्ति अनुसार सरकारले कुनै पनि धार्मिक स्थलहरूमा शत प्रतिशत भक्तहरू बसेर पुजा अर्चना गर्न सकिने कुरा थाहा लागेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि खेल क्षेत्रमा विशेष जीम लगायत इंडोर गेमहरूमा पनि शत प्रतिशत खिलाड़ीहरूले खेलन सक्ने छन ।
विज्ञप्तिले अझै अगाडि स्पष्ट पारेको छ कि कोविद –19 को स्थिति ठीक नहुंजेल सम्म स्कुलहरू खोलिने छैनन ।तब सम्म अनलाइन मोडबाट नै यथावत रहने कुरा पनि जारी रहने छ ।
स्मरण रहोस गतः महिनाको पंद्रह तारीख जारी गरेको गृह विभागबाट जारी गरेको एस ओ पीमा आजबाट स्कुलहरू खोलिने कुरा गरेको थियो ।
प्रतिक्रिया