Pura Samachar

माओवादीको स्थायी समिति बैठक बस्दै

प्रकाशित: October 3, 2021

माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक बस्ने भएको हो ।

यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा अखिल क्रान्तिकारीको नेतृत्वको विषयमा छलफल भएको थियो । अखिल क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

प्रतिक्रिया