Pura Samachar

मोहन वैद्य अस्पताल भर्ना

प्रकाशित: October 17, 2021

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)  अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु-याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।

प्रतिक्रिया