Pura Samachar

२४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि ,मृतक १३ जना

प्रकाशित: October 20, 2021

२४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि ,मृतक १३ जना

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।  ८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै २४ घण्टामा निको हुनेको संख्या ७५८ जना रहेको छ भने मृतक १३ जना रहेका छन् । हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन्

प्रतिक्रिया