
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दै छन्। प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन्।
पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्। छलफलपछि दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी रहेको छ ।
प्रतिक्रिया