Pura Samachar

मुख्यमन्त्रीमा सपथ लिँदै राजेन्द्र राई

प्रकाशित: November 2, 2021

मुख्यमन्त्रीमा सपथ लिँदै राजेन्द्र राई

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा (हिजो) दाबी पेस गरेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज सपथ लिने कार्यक्रम तय भएको छ ।

सोमबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन नसके पछि राजीनामा दिएका थिए । आचार्यको राजीनामा पछि राईले गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्रीको सपथ लिएपछि उनले आजै मन्त्रिमण्डल विस्तार गर्ने बताइएको छ ।

प्रतिक्रिया