Pura Samachar

समाचार

अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

काठमाडौं, २० वैशाख : प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । गृह जिल्लासमेत…

पुरा पढ्नुहोस »
लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको  मृत्यु

लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु

हेटौडा-मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा…

पुरा पढ्नुहोस »
अमेरिकामा नयाँ दुईवटा भेरियन्ट भेटियो

अमेरिकामा नयाँ दुईवटा भेरियन्ट भेटियो

वासिङटन । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट…

पुरा पढ्नुहोस »
वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

काठमाडौं, बैशाख २० । वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन…

पुरा पढ्नुहोस »
अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी…

पुरा पढ्नुहोस »
२४ घण्टामा विश्वभर २ लाख ३७ हजार ६०६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा विश्वभर २ लाख ३७ हजार ६०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे…

पुरा पढ्नुहोस »
आजको राशिफल

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरिकन मूल्य…

पुरा पढ्नुहोस »
इदुलफित्रका अवसरमा आज सार्वजनिक बिदा

इदुलफित्रका अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं-  इस्लाम धर्मावलम्बीको चाड इदुलफित्रका अवसरमा मंगलबार सार्वजनिकबिदादिनेनिर्णय गरेकोमन्त्रालयलेजानकारी दिएको छ। मुस्लिम आयोगको सिफारिसमा आज बिदा दिइएको हो। इदुलफित्रमा इदगाहमा…

पुरा पढ्नुहोस »
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य…

पुरा पढ्नुहोस »
कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौंमा

कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौंमा

काठमाडौं- भारतीय कांग्रेस (कांग्रेस आई)का पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन्। निकट साथीको वैवाहिक कार्यक्रममा सहभागी हुनका लागि गान्धी नेपाल आएका…

पुरा पढ्नुहोस »