Pura Samachar

समाचार

खुल्यो नेपाल–भारत सीमानाका

खुल्यो नेपाल–भारत सीमानाका

बैतडी । बैतडीमा चारदिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका मंगलबारबाट खुलेकोछ । भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई…

पुरा पढ्नुहोस »
टी-२० वरीयतामा नेपाल एक स्थानमा तल खस्कियो

टी-२० वरीयतामा नेपाल एक स्थानमा तल खस्कियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी-२० वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १…

पुरा पढ्नुहोस »
बस र मोटरसाइकल ठो क्किँ दा एक जनाको ज्यान गयो

बस र मोटरसाइकल ठो क्किँ दा एक जनाको ज्यान गयो

काठमाण्डाै : भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठो क्किँ दा एक जनाको ज्या न गएको छ भने एक जना घा…

पुरा पढ्नुहोस »
लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँन प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँन प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन…

पुरा पढ्नुहोस »
नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान नौ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने…

पुरा पढ्नुहोस »
च्याम्पियन्स लिग फुटबल : पिएसजी र स्पेनिस महारथि रियल मड्रिड आमनेसामने हुदै

च्याम्पियन्स लिग फुटबल : पिएसजी र स्पेनिस महारथि रियल मड्रिड आमनेसामने हुदै

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज (मंगबालर ) फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब रियल मड्रिड अन्तिम १६ को पहिलो लेगको…

पुरा पढ्नुहोस »
ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु आजदेखि सुरु दुई खेल हुँदै

ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु आजदेखि सुरु दुई खेल हुँदै

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदै छ।११ औं चरणको पहिलो दिन आज जावलाखेल…

पुरा पढ्नुहोस »
अब पीसीआर रिपोर्टबिनै दिल्ली जान सकिने

अब पीसीआर रिपोर्टबिनै दिल्ली जान सकिने

कोरोनाविरुद्धको खोप लगाएका यात्रुले अब काठमाडौंबाट बिमानमा भारतको राजधानी नयाँदिल्ली जाँदा कोरोना परीक्षणको पीसीआर रिपोर्ट देखाउनु नपर्ने भएको छ। कोरोनाविरुद्धको…

पुरा पढ्नुहोस »
सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा पेश गर्न तयार

सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा पेश गर्न तयार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा टेबल गर्न तयार भएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको…

पुरा पढ्नुहोस »
(एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको:अमेरिकाका राजदूत र्‍यान्डी बेरी

(एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको:अमेरिकाका राजदूत र्‍यान्डी बेरी

काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने सिलसिलामा…

पुरा पढ्नुहोस »