Pura Samachar

समाचार

त्रिकोणात्कम टी–२० शृङ्खला: आज हङकङ र यूएई भिड्दै 

त्रिकोणात्कम टी–२० शृङ्खला: आज हङकङ र यूएई भिड्दै 

काठमाडौं । त्रिकोणात्कम टी–२० शृङ्खलाको फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै छन् । काठमाडौंको मुलपानीक्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ ।  नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ । यूएई एक खले जितेर दुई अंकसहित दोस्रो स्थानमा छ । आजको खेलजितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ। हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ। फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

पुरा पढ्नुहोस »
आइसिसी क्रिकेट विश्‍वकप: अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुँदै

आइसिसी क्रिकेट विश्‍वकप: अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुँदै

काठमाडौं, ८ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप २०२३ अन्तर्गत बुधबार अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । दिल्लीस्थित…

पुरा पढ्नुहोस »
बडादसैंकाे तेस्रो दिन टिका तथा जमरा आजपनि लगाइँदै

बडादसैंकाे तेस्रो दिन टिका तथा जमरा आजपनि लगाइँदै

दशैँको टीका तथा जमरा आज विहिवारपनि लगाइँदै छ ।  (मंगलबार) मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर…

पुरा पढ्नुहोस »
सनातन धर्मावलम्बीले आज पापाङ्कुशा एकादशी मनाउँदै

सनातन धर्मावलम्बीले आज पापाङ्कुशा एकादशी मनाउँदै

काठमाडौं : सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना गरिन्छ।   एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ…

पुरा पढ्नुहोस »
रियल मड्रिड, बायर्न म्युनिख, इन्टर मिलान,आर्सनलकाे शानदार जित

रियल मड्रिड, बायर्न म्युनिख, इन्टर मिलान,आर्सनलकाे शानदार जित

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले गलातासरेमाथि शानदार जित निकालेको छ। ​ गलातासरेको राम्स पार्कमा भएको खेलमा  घरेलु टिम…

पुरा पढ्नुहोस »
बंगलादेशमाथिको जितसँगै दक्षिण अफ्रिका दोस्रो स्थानमा

बंगलादेशमाथिको जितसँगै दक्षिण अफ्रिका दोस्रो स्थानमा

विश्वकप २०२३ को २३ औं खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनले पराजित गरेको छ। टोलीको तर्फबाट क्विन्टन डी ककले १७४…

पुरा पढ्नुहोस »
देशको पहाडी भूभागमा आंशिक बदली रहने

देशको पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौं । आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग…

पुरा पढ्नुहोस »
आजको राशिफल

आजको राशिफल

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ…

पुरा पढ्नुहोस »
युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन

युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन

काठमाडौं। नेपालले युएईलाई हराउँदै एसिसी यू१९ प्रिमियर कपको उपाधि जितेको छ । युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै…

पुरा पढ्नुहोस »
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिनशुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिनशुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

काठमाडौं : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको…

पुरा पढ्नुहोस »