Pura Samachar

त्रिकोणात्कम टी–२० शृङ्खला: आज हङकङ र यूएई भिड्दै 

प्रकाशित: October 25, 2023
पूरा समाचार

त्रिकोणात्कम टी–२० शृङ्खला: आज हङकङ र यूएई भिड्दै 

काठमाडौं  त्रिकोणात्कम टी२० शृङ्खलाको फाइनल प्रवेशका लागि आज हङकङ  यूएई भिड्दै छन्  काठमाडौंको मुलपानीक्रिकेट मैदानमा आज दिउँसो  बजे हङकङ  यूएईको प्रतिस्पर्धा हुनेछ  

नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा   यूएई एक खले जितेर दुई अंकसहित दोस्रो स्थानमा   आजको खेलजितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ।

प्रतिक्रिया