Pura Samachar

देशका अधिकांश भागमा सामान्य बदली हुने, केही भागमा हल्का वर्षाकाे सम्भावना

प्रकाशित: November 9, 2021

देशका अधिकांश भागमा सामान्य बदली हुने, केही भागमा हल्का वर्षाकाे सम्भावना

हाल मौसमको अवस्था 
हाल देशको गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य बदली  र बाँकी भूभागमा मौसम सामान्यतय सफादेखि आंशिक बदली रहेको महाशाखाको भनाइ छ ।

मंगलवार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया