Pura Samachar

प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागहरुमा आंशिक बदली

प्रकाशित: November 16, 2021

प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागहरुमा आंशिक बदली

काठमाडाैँ । आज २०७८ कार्तिक ३० गते (मंगलबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ ।

प्रतिक्रिया