Pura Samachar

नागालैंडमा पनि प्रकाश पर्व जयंती

प्रकाशित: November 19, 2021

नागालैंडमा पनि प्रकाश पर्व जयंती

डा. हरिमोहन पोखरेल

जन्मजयन्तीको रूपमा पालन गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार 15औं बीआरटीएफ कैपको गुरूद्वारामा आयोजित समारोहमा गुरूद्वाराका प्रबन्धकले आजको दिन नै गुरू नानक देवजीको जन्म भएको र संसारमा उनले ज्ञानको प्रचार प्रसार गरेको कुरा पनि बताए ।
उनले अगाडि भने कि आजको समयमा पनि गुरू ज्ञानको खाॅचो रहेको र आउने पीढ़िले पनि अनुसरण गर्नु पर्ने कुरा पनि स्पष्ट पारे ।
यसै पावन अवसरमा गुरूद्वारा द्वारा प्रसादको रूपमा लंगर (भोज ) को पनि आयोजना गरेको थियो ।जसमा हाईस्कूल एरियाका गण्यमान्य व्यक्तिहरू पनि उपस्थित थिए ।
स्मरण रहोस् प्रत्येक दिन आजको दिन गुरू नानक देवजीको जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया