
११ मंसिर, काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफ ड्र भएको छ । जसमा दुई ठूला टिम इटली र पोर्चुगल एउटै समूहमा परेको छ ।
शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । यसको अर्थ यो समूहबाट इटली र पोर्चुगलमध्ये अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने छ ।
प्रतिक्रिया