Pura Samachar

बस दुर्घटना, ५ जनाकाे मृत्यु

प्रकाशित: November 28, 2021

बस दुर्घटना, ५ जनाकाे मृत्यु

काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेहरूको उद्दार कार्य अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।

प्रतिक्रिया