Pura Samachar

२४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि ,१ मृत्यु

प्रकाशित: November 29, 2021
पूरा समाचार

२४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि ,१ मृत्यु

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९८८८ जनामा गरिएको नुमना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो समयावधिमा १ मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ६९४४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया