Pura Samachar

राप्रपाको आगामी कार्यकालका लागि पदाधिकारीमा को को निर्वाचित भए ? (नामसूचीसहित)

प्रकाशित: December 5, 2021
पूरा समाचार

राप्रपाको आगामी कार्यकालका लागि पदाधिकारीमा को को निर्वाचित भए ? (नामसूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी कार्यकालका लागि मिश्रित उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा अधिकांश पदाधिकारीमा कमल थापा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी हुनुभएको छ ।

यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी हुनुभएको छ । खुल्लातर्फ धवलशमशेर राणा र भुवन पाठक महामन्त्रीमा विजयी हुनुभएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८, ०७:५७:००

प्रतिक्रिया