Pura Samachar

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

प्रकाशित: December 5, 2021
पूरा समाचार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।

आइतवार बिहान सम्पन्न मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सुरूदेखि नै मतगणनामा अग्रता लिनुभएका लिङ्देन अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराउदै विजयी बन्नुभएको हो । उहाँले थापाले भन्दा एक सय बढी मत पाउनुभएको छ ।

प्रतिक्रिया