Pura Samachar

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: December 6, 2021
पूरा समाचार

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ / नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि कारोबार गर्न सकिनेछ ।

यो दिन छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

यसैगरी चाँदी पनि आज एक हजार २०० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया