Pura Samachar

पछिल्लाे २४ घण्टामा २५९ जनामा काेराेना पुष्टि,३ जनाको मृत्यु

प्रकाशित: December 10, 2021
पूरा समाचार

पछिल्लाे २४ घण्टामा २५९ जनामा काेराेना पुष्टि,३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया